पिल्स धेरै लिनुहुन्छ ? यस्ता छन् जोखिम
एजेन्सी । आमा बन्नु हरेक नारीका लागि एक सुन्दर अनुभूति हो । तर वर्तमान समयमा कामको व्यस्तता, करियर तथा बढ्दो जिम्मेवारीबीच महिला बच्चाको योजनालाई पछि सार्छन् ।
बच्चा नजन्माउन अधिकांश महिलाको रोजाईमा अहिले पिल्स पर्छ ।
नियमित यसको सेवनले शरीरमा नोक्सानी पुर्याउँछ । यस्तो चक्कीको सेवनले शरीरमा हार्मोनल असन्तुलन हुन्छ । जसले महिनावारी अनियमित बनाउँछ भने महिनावारीलाई थप पीडादायीसमेत बनाउँछ ।
पिल्सको प्रयोगले महिलाको गर्भधारणमा पनि समस्या ल्याउँछ । लामो समयसम्म पिल्स खाँदा यसले गर्भ नै नवस्ने समस्यासमेत निम्याउँछ ।
पिल्स सेवन गर्दा तपाईले धेरै प्रकारका शारीरिक समस्याहरुको सामना गर्नुपर्ने हुनसक्छ । यसले प्राकृतिक प्रक्रियालाई बाधा पु-याउनुका साथै शरीरमा केही गम्भीर परिवर्तनहरूसमेत ल्याइदिन्छ । पिल्सले केही महिलाहरूले टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षणहरू अनुभव गर्न सक्छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया