खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर : पल्सर एन १६० सहित करोडौँ जित्ने मौका
काठमाडाैं । खल्ती डिजिटल वालेटले अहिलेसम्मकै सबैभन्दा ठुलो ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर ल्याएको छ ।
यो अफर जेठ १ गतेदेखि असार ३१ सम्म लागु हुनेछ। उक्त अफर अवधिभर खल्तीबाट जुनसुकै भुक्तानी गर्दा ५ जनाले पल्सर एन १६० जित्न सक्नेछन् ।
यस अफरलाई राउन्ड १, राउन्ड २, राउन्ड ३ र राउन्ड ४ गरी चार राउण्डमा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल्सर एन १६० को लक्की ड्रको लागि योग्य हुनेछन्। हरेक राउन्डको अन्त्यमा एक बिजेता घोषणा हुनेछ। चार राउन्डहरूमा योग्य हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि पनि योग्य हुनेछन् र बोनस राउण्डको पल्सर एन १६० जित्न सहभागी हुनेछन् । तसर्थ, कुल मिलाएर प्रयोगकर्ताका लागि पल्सर एन १६० जित्ने पाँच मौकाहरू छन्।
त्यस्तै एक जना लक्की विजेताले वान प्लस ११ जित्न सक्नेछन् । यसबाहेक १०० माथि को भुक्तानीमा Scratch Card, स्मार्ट टिभी, आईफोन १४, स्मार्टब्यान्डलगायत जित्न सक्नेछन् ।
यसैगरी दैनिक रूपमा ’खुत्रुके’ फुटाउन सक्नेछन् जसमा विभिन्न किसिमका अफर र क्यासब्याकहरू समावेश छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया