NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

आगामी आर्थिक वर्ष नयाँ भवन नबन्ने, गाडी खरिद पनि नहुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नयाँ भवन र गाडी खरिद नगर्ने भएको छ ।

आर्थिक मन्दी सामना गर्न सरकारले नयाँ भवन निर्माण नगर्ने नीति लिएको हो ।

अर्थ मन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा नयाँ भवन र गाडी खरिद नगरिने जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष