जुम्लाको मार्सी र पाल्पाको आलुलाई ब्रान्डिङ गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा रैथाने उत्पादनको वृद्धि र ब्रान्डिङ गर्ने भएको छ ।
आज अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो जानकारी दिएका हुुुन् ।
उनका अनुसार सरकारले जुम्लाको मार्सी धान, पाल्पा आलु, कागुनो, फापर आदिजस्ता रैथाथे उत्पादनको ब्रान्डिङ गरिनेछ ।
यी उत्पादनहरूको व्यापारिक कम्पनीमार्फत खरिद गरिने उनले बताएका छन् ।
त्यस्तै, सरकारले रैथाने बिउको पनि संरक्षण गर्ने जनाएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया