अर्थमन्त्री महत ओलीसहित विपक्षी दलहरूसँग छलफलमा
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको सम्बन्धमा संसद्मा प्रश्न उठेपछि आज पनि प्रतिनिधि सभा बैठक अवरूद्ध भएको छ ।
यस विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महत्तले विपक्षी दलसँग छलफल गरेका छन् । आज अर्थमन्त्री महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।
सोमबार संसद्मा करको दर हेरफेर सम्बन्धमा प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले प्रश्न उठाएका थिए ।
ताजा अपडेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो


प्रतिक्रिया