एसआर पावर कम्पनीले १८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने
काठमाडाैं । एसआर पावर इन्भेष्टमेन्ट कम्पनीले सेयर बिक्री गर्ने भएको छ । कम्पनीको माउन्टेन हाइड्रो नेपाल लिमिटेडमा रहेको १८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले सूचना जारी भएको १५ दिनभित्र कम्पनीमा सम्पर्क गर्न कम्पनीले आह्वान गरेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया