बजेटको पक्षमा मतदान गर्न सांसदमाथि कांग्रेसको ह्वीप
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदरूलाई ह्वीप जारी गरेको छ ।
प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारी गर्दै बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विनियोज विधेयक २०८०(आ.व. २०८०/८१) को बजेट) निर्णायर्थ प्रस्तुत हुँने भएकाले बजेटको पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्वीप जारी भएकाे हाे ।
बजेट विनियोजन समावेशी नभएको, शीर्ष नेताहरूको क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै सत्ता पक्षकै सांसदहरूले बजेट पास गर्न नदिने चेतावनी दिएका छन् । तर, अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट परिमार्जन नहुने बताउँदै आएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया