NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

अब बैंकहरुले आफैं ब्याजदर घटबढ गर्न पाउने

काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ । यससँगै अब साउन १ बाट वाणिज्य बैंकहरूले आफैं ब्याजदर घटबढ गर्न पाउने भएका छन् ।

बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा हुँदै आएको कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने निर्णय भएसँगै अब बैंकहरूले आफैं ब्याजदर घटबढ गर्न पाउने भएका हुन् ।