सुनको मूल्य घट्यो
काठमाडौं। शुक्रबार नेपालमा सुनको मूल्य घटेको छ।
बिहीबार तोलामा १ लाख १३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा ९ सय घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुन १ लाख १२ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको छ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५० रुपैँया छ। यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रति तोला १४५० रुपैयाँ छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया