प्रदीप पौडेलको चेतावनी- गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउन सक्छ
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुन प्रकरणमा राम्रो अनुसन्धान नभए गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
नेपाल प्रेस युनियनले आईतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यस्तो चेतावनी दिएका हुन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले सुन काण्डमा भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताए।
पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दलहरू सच्चिन आवश्यक रहेको बताए।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया