रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के हुँदैछ छलफल?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्न लागेको छ ।
दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने बैठकमा समसमायिक। राजनीतिक बिषयमा छलफल हुने छ। मुख्य गरि अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि बैठक डाकिएको हो।
यस्तै बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुने जनाइएको छ । मंसिरदेखि तल्लो तहका अधिवेशन थालेर फागुनमा महाधिवेशन गर्ने रास्वपाको तयारी छ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया