३६ वर्षपछि क्यानडा विश्वकपमा छनोट
काठमाडौं । क्यानडा ३६ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ ।
गएराति विश्वकप छनोटअन्तर्गत भएको खेलमा जमाइकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्यानडा सन् २०२२ मा हुने विश्वप फुटबल प्रतियोगिताका लागि छनोट भएको हो ।
केल लरिनले खेलको १३ औं मिनेटमै गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । त्यसपछि ४४ औं र ८२ औं मिनेटमा क्रमशः टाजोन बुचाननले गोल गरेर अग्रता थप फराकिलो पारे । जमइकाका एड्रियन मारियाप्पाले आत्मघाती गोल गरेपछि क्यानडाले ४–० को अग्रता बनायो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया