अब मासिक १ सयमा नै डिशहोम हेर्न पाइने
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।
अब डिशहोमको नयाँतथा पुरानो ग्राहकले मासिकमात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ ।
यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाईवर नेटको कनेक्सनलिएर लिन सक्ने छन् ।
कम्पनीले ल्याएको यो अफरमाउच्चगतिको इन्टरनेट संगै ६० भन्दा वढी ज्म्च्यानल सहित २०० भन्दामाथिउच्चपिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्ने छन् ।
यो अफरको बारेमा थप जानकारी चाहिएमा ०१ ५९७०३६५ मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिन्छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया