त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले ब्याटिङ गर्दै, यस्तो छ नेपालको प्लेइङ ११
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा पपुवा न्युगिनी (पिएनजी)ले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित टियुको मैदानमा पिएनजीले फिल्डिङ रोजेपछि नेपाली टिमले पहिले ब्याटिङ गर्दैछ ।
नेपाललाई दुई दिन पिएनजीले एकदिवसीय सिरिजको दुवै खेलमा पराजित गरेको थियो ।
त्रिदेशीय सिरिजको पहिलो खेलमा पिएनजीलाई पराजित गरी नेपाल बदला लिने दाउमा हुनेछ ।
अर्काे खेलमा नेपालले पर्सी मलेसियासँग खेल्नेछ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया