मण्डलले लिए कोशी प्रदेशको राज्यमन्त्रीको शपथ

विराटनगर । कांग्रेसका गयानन्द मण्डल कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको शपथ लिएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बुधबार बिहान थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
योसँगै दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त थापा नेतृत्वको सरकार ६ सदस्यीय भएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया