NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

राष्ट्र बैंकका गभर्नर अधिकारीले भेटे राष्ट्रपतिलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनीवासमा भएको भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएको जनाइउको छ ।

ताजा अपडेट

नेपालवाच विशेष