नेपालको ओडिआई वरीयता खस्कियो, के छ टि–२० को अवस्था ?
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय (ओडिआई) वरीयतामा नेपालको स्थान खस्किएको छ । आइसिसीले आज जारी गरेको वरीयतामा नेपालको वरीयता दुई स्थान तल झरेको हो ।
जसअनुसार यसअघि १६ औं स्थानमा रहेको नेपालले वरीयता झरेर १८ औं स्थानमा पुगेको छ ।
नेपालले हालै घरेलु मैदानमा पपुवा न्युगिनी (पिएनजी) विरुद्धको ओडिआई सिरिज २–० ले गुमाएपछि वरीयतामा असर परेको हो ।
सोमबार मात्रै पिएनजीलाई हराएको नेपालको टि–२० आई वरीयतामा नेपाल यथावत रहेको छ । अहिले नेपाल टि–२० मा १३ औं स्थानमा रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया