NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

कोशीका मुख्यमन्त्री विमानस्थलबाट शेखर निवासमा

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् । शनिबार साँझ विराटनगरबाट काठमाडौं आएलगत्तै उनी नेता शेखर कोइरालाको निवासमा पुगेका छन् ।

कोइरालाकै अडानपछि एमालेको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । यद्यपी उनलाई नै अब सत्ता गठबन्धनले समेत समर्थन गर्ने भएको छ ।
कांग्रेसबाट विद्रोह गरी कार्की मुख्यमन्त्री भएका हुन् । उनले आइतबार समथ लिने कार्यक्रम छ ।

ताजा अपडेट

नेपालवाच विशेष