NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

प्रधानमन्त्री दाहाल अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल भर्ना भएका छन् । उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

छाती दुखेपछि उनी अस्पताल भर्ना भएका हुन् । उनको मुटुमा समस्या भएको बताइएको छ ।