आलोचनापछि राजेन्द्र बजगाईं–म जनताको सेवामा छु, खुट्टा तान्दै गर
काठमाडौं । प्राइभ टाइम टेलिभिजनमा मदिरा सेवन गरेर ऋषि धमलालाई अन्तर्वार्ता दिएको भन्दै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको चर्को आलोचना भइरहेको छ ।
अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जाललगायतमा चर्को आलोचना भइरहेका बेला बजगाईंले भने आफ्नो खुट्टा तानिएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल एक्समा हेलिकप्टर चढेको भिडियो पोस्ट् गरेर उनले आफू जनताको सेवामा लागेकाले कसैले खुट्टा तान्दैमा केही फरक नपर्ने आशय प्रकट गरेका छन् ।
उनले अंग्रेजीमा लेखेका छन्, म जनताको सेवामा छु । तिनीहरूलाई मेरो खुट्टा तान्न देऊ ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया