बालुवाटारमा शीर्ष नेताको बैठक जारी
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा शीर्ष नेताबीच अहिले बालुवाटारमा बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संक्रमणकालीन न्याय छलफलको मुख्य एजेण्डा रहेको बताइएको छ ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया