विराट र अनुष्कालाई दोस्रो सन्तान

काठमाडौं । भारतका स्टार जोडी विराट कोहली र अनुष्का शर्मा दोस्रो सन्तानको बाबु–आमा बनेका छन् । १५ फेब्रुअरीमा अनुष्काले छोरा जन्माएका हुन् ।
क्रिकेर स्टार कोहलीले इन्टाग्राममार्फत यसको मंगलबार जानकारी दिएका हुन् । साथै छोराका नाम अकाय राखिएको समेत उनले बताएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया