नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं । नेपाली कांग्रेससहित पुरानो गठबन्धन दलबाट मन्त्रीहरु बिदा भएसँगै नयाँ गठबन्धन सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।
आज नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्यालले शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका उनीहरुले कुन मन्त्रालय सम्हाल्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेलगायतका दलसँग गठबन्धन गरेर आज सानो आकारको मन्त्रिमण्डल गठन गरेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया