भरतपुरमा नवौं नेपाल फर्मा एक्सपो सुरू (फाेटाेफिचर)
काठमाडौं । शुक्रबारबाट चितवनको भरतपुरमा नवौं नेपाल फर्मा एक्सपो २०२४ सुरू भएको छ । ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ नेपाल औषधि उद्योग संघ ( एपाेन) ले एक्स्पो सेन्टर भरतपुरमा नेपाल फर्मा एक्सपो आयोजना गरेको हो ।
शुक्रबार देखि आयोजनाभएकाे फर्मा एक्स्पो आईतबारसम्म सञ्चालन हुने छ । औषधि उत्पादक संघ (एपोन) ले आयोजना गरेको एक्स्पोलाई स्वास्थ तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाले उद्घाटन गरेका हुन्।
२००५ बाट एपाेनले हरेक दुई वर्षमा नेपालको औषधिलाई प्रत्साहन गर्न फर्मा एक्सपो सञ्चालन गर्दै आइरहेको छ । एक्स्पोमा १६० वटा स्टल राखिएका छन् जसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली उद्योगद्धारा निर्मित औषधिकोहरू रहेका छन् ।
फाेटाेफिचर :
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा









प्रतिक्रिया