NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन सांसदलाई कांग्रेसको  ह्वीप

काठमाडाैं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई ह्विप लगाएको छ ।

सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले  विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका हुन् ।

congress

ताजा अपडेट

नेपालवाच विशेष