फिफा यसकारण फुटबल खेल १०० मिनेटको बनाउन चाहन्छ
काठमाडौं । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले खेल समय १० मिनेट बनाउने योजना बनाएको छ ।
आगामी हिउँददेखि फुटबलका खेल ९० मिनेटबाट १०० मिनेट खेलाउने योजना बनाइएको फिफालाई उदृत गर्दै फुटबल इटालियाले जनाएको छ ।
फुटबल खेल दौरान अपेक्षाअनुरूप बल नियन्त्रणमा नभएको भन्दै फिफाले १० मिनेट समय थप्ने योजना अघि सारेको हो ।
फिफाले बल ’प्ले’ को प्रतिशतलाई सुधार्न १० मिनेटको समय थप गर्न लागेको बताइएको छ ।
फिफाका अध्यक्ष गियान्नी इन्फाटिनो आफैँले यस मुद्दा उठाएका हुन् ।
खेलकुद अध्ययनका अन्तर्राष्ट्रिय केन्द्र (सिआइइएस)को तथ्याङ्कअनुसार च्याम्पियन्स लिगको खेल ६४ दशमलब ७ प्रतिशत मात्र बल ’प्ले’ मा रहेको पाइएको छ ।
यस्तै, इंग्लिस प्रिमियर लिगमा यो झन् घटेर ६२ प्रतिशतमात्र रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया