कोरोनाबाट भारतमा थप २९ जनाको मृत्यु
काठमाडौं (एजेन्सी) । कोरोना भाइरस संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १०५४ नयाँ केस भेटिएको र २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच लाख २१ हजार ६८५ पुगेको छ ।
एक हजार २५८ संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा अब ११ हजार १३२ जना सक्रिय संक्रमित छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया