NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । प्रतिनिधि सभाको नबसीकनै स्थगित भएको छ । २ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको बैठक स्थगित गरेको हो ।
अब अर्काे बैठक आउँदाे आइतबार अर्थात जेठ ६ गते बिहान ११ बजे बस्ने भएको छ ।
प्रतिक्रिया