हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु
काठमाडौं । एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु भएको एसपी शान्तिराज कोइरालाले बताए ।
हेलिकोप्टरमा क्याप्टेन अरुण मल्लसहित चारजना चिनियाँ पर्यटक सवार थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार बुधबार चिनियाँ पर्यटक लिएर स्याफ्रुबेंसी उडेको उक्त नाइन एन एजेडी कल साइनको हेलिकोप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया