स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । साउन २३ गतेबाट सुरु भएर २८ गते स्थगित भएको बैठक आजबाट पुनः सुचारु हुन लागेको हो ।
आजको बैठकमा पार्टीका वर्तमान र पूर्वपदाधिकारीले धारणा राख्ने तालिका छ । केन्द्रीय सदस्यहरूले भने यसअघि नै आफ्नो धारणा राखिसकेका छन् ।
त्यस्तै, महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डा र परिमार्जनसहित पेश भएका महासमिति बैठकको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया