रविलाई सघाएको आरोपमा सिडिओ र एसपीको सरुवा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति नरम बनेको आरोपमा चितवनका एसपी र सिडिओलाई खटाइएको छ । सिडिओ इन्द्रदेव यादब र एसपी भावेस रिमाललाई गृह मन्त्रालयले हटाएको हो ।
रवि लामिछाने पक्राउको विरोधमा भएको आन्दोलनमा बल प्रयोग नगरेको तथा प्रधानमन्त्रीको पुत्ला चलाउँदा पनि नरोकेको आरोपमा हटाइएको हो ।
चितवनमा सहसचिव प्रकाश पौडेल र एसपीमा गौतम मिश्रलाई पठाइएको छ । उता रविलाई मिडियासँग बोल्न दिएको आरोपमा कास्कीका सिडिओ र एसपीलाई समेत गृह मन्त्रालयले चेतावनी दिएको छ ।
ताजा अपडेट
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?
-
आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै
-
सैनिक कल्याणकारी कोष: ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै


प्रतिक्रिया