रविलाई सघाएको आरोपमा सिडिओ र एसपीको सरुवा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति नरम बनेको आरोपमा चितवनका एसपी र सिडिओलाई खटाइएको छ । सिडिओ इन्द्रदेव यादब र एसपी भावेस रिमाललाई गृह मन्त्रालयले हटाएको हो ।
रवि लामिछाने पक्राउको विरोधमा भएको आन्दोलनमा बल प्रयोग नगरेको तथा प्रधानमन्त्रीको पुत्ला चलाउँदा पनि नरोकेको आरोपमा हटाइएको हो ।
चितवनमा सहसचिव प्रकाश पौडेल र एसपीमा गौतम मिश्रलाई पठाइएको छ । उता रविलाई मिडियासँग बोल्न दिएको आरोपमा कास्कीका सिडिओ र एसपीलाई समेत गृह मन्त्रालयले चेतावनी दिएको छ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया