NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

भारतसँग सम्बन्ध विस्तारमा गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । भारतको नयाँदिल्लीमा उनले भेटेका हुन् ।

जलवायुसम्बन्धि एक सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । एक सामान्य कार्यक्रममा गएका उनको मुख्य उदेश्य भनेको भाजपासँग सम्बन्ध विस्तार नै रहेको स्रोत बताउँछ ।

कार्यक्रबिना जाँदा लाञ्छना लाग्ने भएकाले सो कार्यक्रममा नाममा निम्ता मगाएर उनी भारत भ्रमणमा गएको स्रोत बताउँछ ।

यसअघि अमेरिकी दूतावासले उनलाई ‘कि कन्ट्याक पर्सन’ भनेर उल्लेख गरेको विवरण विकिलिक्सले सार्वजनिक गरेपछि थापा विवादमा परेका थिए।

ताजा अपडेट

नेपालवाच विशेष