के एसआइपीमा साँच्चै समस्या छ ?
काठमाडौं । एसआइपीमा के कस्ता समस्या र चुुनौती छन् ? यसकाे फाइदा के छ ?
टेलिभिजन कार्यक्रम कुुरा पैसाको यस पटकको श्रृंखलामा एसआइपीका विविध आयाममाथि छलफल गरिएको छ ।
कार्यक्रम प्रस्तोता एंव धितोपत्र बोर्डका पूूवकार्यकारी निर्देशक निरज गिरीले सिद्धार्थ क्यापिटलका प्रमुुख कार्यकारी अधिकृत सन्दिप कार्कीसँग गरिएको छलफलको पूूरा अंक तलको भिडियोमा हेर्नसक्नुुहुुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया