चार दिनसम्म स्थिर रहेको सुनको भाउ फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको भाउ मंगलबार पुनः वृद्धि भएको छ । चार दिनसम्म एउटै बिन्दुमा रोकिएको सुनको मूलय मंगलबार १ हजार ९०० रूपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघले छापावाल सुनको मंगलबारकाे काराेबार मूल्य प्रतितोला १ लाख ६४ हजार ७०० तोकिएकाे जनाएको छ। यसअघि गत चार दिन सुन प्रतितोला १ लाख ६२ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला १ हजार ९३० रूपैयाँ कायम गरिएको हो । यो अघिल्लो दिनको तुलनामा ३५ रूपैयाँले बढी हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया