तोलामा ५ हजारले बढ्यो सुन
काठमाडौं । सुनको मूल्य प्रतितोला ५ हजार रूपैयाँले बढेको छ । मंगलबार १ लाख ८४ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर १ लाख ८९ हजार ८०८ पुगेको हो ।
त्यसैगरी, चाँदीको भाउ पनि प्रतितोला ५० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार चाँदीको भाउ प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार ९४० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया