आजबाट भिटामिन ए र जुकाको औषधी खुवाइँदै

काठमाडौं । आज र भोली देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै ६ देखि ५८ महिनासम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन आग्रह गरेको हो ।
भिटामिन ए र जुकाको औषधी खुवाउन नजिकैको वितरण केन्द्रमा लैजान स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया