एनपीएलको दोस्रो संस्करणको अक्सनमा थपिए १४ खेलाडी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति सुरु भएका अक्सनमा १४ जना थपिएका छन् ।
अक्सनमा तीन क्याटागोरी छन् । जसअनुसार क्याटागोरी ‘ए’ मा ९जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् । यसअघि क्यानले अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो । तर, पछि १४ खेलाडी थपिएका हुन् ।
अक्सन शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको छ। आज प्रतियोगिताका कुल आठ टिमका निम्ति ३८ स्लट बाँकी छन् ।
प्रतियोगिताका निम्ति आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले नोभेम्बरलाई वार्षिक क्यालेन्डरमा राखेको छ । तर, हालसम्म मिति भने सार्वजनिक भइसकेको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया