एनपीएलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्यानको घोषणा
काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको पहिलो खेलबाट उठ्ने सम्पूर्ण टिकट आम्दानी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एक वक्तव्य जारी गर्दै उक्त घोषणा गरेका हुन्। जेन जेड आन्दोलनमा सहिद भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो निर्णय गरिएको जानकारी दिएका हुन्।
दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते बाट सुरु हुँदैछ। यसपटकको लिगले न केवल खेलकुदको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ, तर सामाजिक उत्तरदायित्व पनि बहन गर्ने संकेत देखिएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया