NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ३ गते

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूको पहिलो प्राथमिकतामा आज पनि स्थानीय तह निर्वाचन परेको छ । आसन्न निर्वाचनका लागि गरिएको उम्मेदवार छनोट र सकसलाई पत्रपत्रिकाहरूले विभिन्न शीर्षकमा समाचार बनाएका छन् ।

यसबाहेक अनियमितता, बेथितिलगायत विषयलाई पनि पत्रपत्रिकाले उठाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष