एनपिएलः लुम्बिनीको तेस्रो जीत
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले तेस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ५ विकेटले हराउँदै तेस्रो जित दर्ता गरेको हो ।
यसअघि पाँच खेल खेलेको लुम्बिनीले ३ खेलमा हार भोगेको थियो । विराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गर्यो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया