NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । नेकपा एमाले त्यागेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा फर्किएका छन्। संविधान सभा सदस्य समेत रहेका उनले विज्ञप्ति जारी गर्दै औपचारिक रूपमा कांग्रेसमा फर्किएको घोषणा गरेका छन् ।
हेर्नुस् विज्ञप्ति :
प्रतिक्रिया