चुनावअघि सेयर बजार के हुन्छ, बढ्ने सम्भावना कति छ ?
काठमाडौं । चुनावको माहोलमा सेयर बजार किन बढेन भन्ने चासोयतिबेला लगानीकर्तामा देखिन्छ । अहिले बजार बढ्न सक्ने थुपै आधारहरु भएता पनि बजार उकालो लाग्नुको सट्टा ओरालोतिर झर्दै छ ।
यसकारण पनि सेयर बजारमा चासो राख्ने लगानीकर्तालाई अब बजारले कस्तो गति लिन्छ ? बजार बढ्ने सम्भावना के छ ? यस्ता प्रश्नहरु उब्जेका छन् । कुरा पैसाको नयाँ अंकमा हामीले यो पटक लगानीकर्ता केशव कोइरालासँग कुराकानी गरेका छौं ।
कुराकानीको पूरा भिडियो हेर्न तलको लिंकमा जानुहोस् :
ताजा अपडेट
-
क्यानडामाथि ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
-
देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
गाडी किन्ने काममा अर्थ मन्त्रालयको अंकुशः अरु के के गरियो व्यवस्था ?


प्रतिक्रिया