रुडिगर रियल जाँदै
काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर स्पेनिस क्लब रियल मड्रिडमा जाने भएका छन् ।
चेल्सी छाड्ने घोषणा गरिसकेका जर्मन डिफेण्डर रुडिगरले रियलको प्रस्ताव स्वीकार गरेको स्पेनिस मिडियाहरूले जनाएका छन् ।
रुडिगरको चेल्सीसँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिँदैछ । उनले रियलसँग ४ वर्षको सम्झौता गर्न लागेको बताइएको छ ।
२९ वर्षीय रुडिगर सन् २०१७ मा इटालियन क्लब रोमाबाट चेल्सी गएका थिए । उनी जर्मन राष्ट्रिय टोलीका पनि महत्वपूर्ण खलाडी हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया