साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं – साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिएको छ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सूचना जारी गर्दै पुराना खाता नवीकरण र नयाँका लागि परिचयपत्र अनिवार्य भएको जनाएको छ।
सूचनामा भनिएको छ, ‘यस लि. को मिति २०८३/०२/१३ गतेको निर्णयानुसार मिति २०८३/०३/०१ गतेबाट लागू हुनेगरी नयाँ हितग्राही खाता खोल्दा र हाल कायम रहेका हितग्राही खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बरलाई हितग्राहीको विवरणमा समावेश गर्न अनिवार्य गरिएको जानकारी गराइनुका साथै सोही बमोजिम गर्न गराउन हुन निर्देशानुसार अनुरोध छ।’
ताजा अपडेट
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार
-
धादिङको रुबीभ्यालीमा कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी


प्रतिक्रिया