सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा २ लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा २ लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार भने चाँदी तोलामा चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
बयानका लागि उपस्थित हुन आरजु राणालाई अख्तियारले काट्यो पत्र
-
महावीर पुनलाई हर्क साम्पाङको कटाक्षः मन्त्रीज्यू सत्ता पक्ष हो कि विपक्ष हो भन्ने थाहा हुनुपर्छ
-
सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना
-
प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
-
म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान


प्रतिक्रिया