धनगढी उडेको जहाजमा समस्या, गौतमबुद्ध विमानस्थलमा आकास्मिक अवतरण
काठमाडौं। काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।
एसएचए २२७ जहाज भैरहवामा अवतरण गरेसँगै अहिले यात्रुहरू विमानस्थलमै रहेको विमानस्थलका कर्मचारीले जानकारी दिएका हुन्।
कम्पनीले काठमाडौंबाट अर्को जहाज लगेर यात्रुलाई धनगढी लैजाने तयारी भइरहेको छ। ककपिटमा धुवाँको संकेत देखेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको छ।
ताजा अपडेट
-
धनगढी उडेको जहाजमा समस्या, गौतमबुद्ध विमानस्थलमा आकास्मिक अवतरण
-
कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पुष्टि
-
२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल खोजेर डिजिटलाइज गर्दै विभाग
-
सुनको भाउ ४७ सयले वृद्धि
-
समूह चरणमा अर्जेन्टिनाको शतप्रतिशत जित, मेस्सी बने विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी


प्रतिक्रिया