भोलिदेखि ‘फुल’ ग्यास सिलिण्डर पाइने
काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणमा यसअघि दिँदै गएको आधा सिलिन्डर ग्यासको परिमार्जन हटाइएको छ।
इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट ग्यास आयातमा सुधार आएसँगै बजारमा १४.२ केजी ग्यास सिलिन्डरको उच्च मागलाई मध्यनजर गर्दै निगमले साविककै मूल्यमा पूर्ण क्षमताको ग्यास बिक्री गर्न आग्रह गरेको हो।
निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी भोलिदेखि मुलुकभर साविकबमोजिम १४.२ केजी ग्यास भरिने पूर्ण मूल्य अर्थात २,०६० रुपैयाँमा बिक्री वितरण हुने भएको छ।
ताजा अपडेट
-
नक्कली भुटानी शरणार्थी मुद्दामा बालकृष्ण खाँणलाई दुई वर्ष कैद सजाय, अरुलाई कति ?
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका पाँच निर्णय
-
भोलिदेखि ‘फुल’ ग्यास सिलिण्डर पाइने
-
उच्च शिक्षामा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न विश्वविद्यालयका उपकुलपतिहरूको संयुक्त पहल
-
सामूहिक अदुवा खेतीले हटायो बाँदरको आतंक


प्रतिक्रिया