NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ६ गते

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष