कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते बस्ने
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । साउन २४ गते आइतबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । इतर पक्षले राष्ट्रिय भेला आयोजनको तयारी गरिरहेका बेला कांग्रेसले बैठक बोलाएको हो ।
इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ ।
ताजा अपडेट
-
झापामा हात्तीको आक्रमणबाट १६ वर्षमा ८० जनाको मृत्यु
-
सुस्तामा एसएसबी प्रवेश गरी बाँध भत्काएपछि…
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते बस्ने
-
मिड-भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
-
‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा


प्रतिक्रिया