आइतबार सुनको मूल्य ४ हजार ८ सय रूपैयाँले बढ्यो
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ४ हजार ८ सय रूपैयाँले बढेर तोलाको ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५८० रुपैयाँ कायम भएको थियो ।
ताजा अपडेट
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा परिवारको जिम्मा
-
बाढी र पहिरोका कारण एक हजार ३०३ मेगावाट बिजुली अवरुद्ध
-
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने
-
भारी वर्षाको सम्भावनापछि तीन संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम
-
एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट


प्रतिक्रिया